Nepali Weekly Rashifal 2083 | Weekly Horoscope

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साताको प्रारम्भमा प्रेम जीवन सुमधुर रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। साताको मध्यमा खर्च र व्यवस्थापनलाई लिएर सावधान रहनुहोस्। वैदेशिक भ्रमणको सुअवसर मिल्नाले मन प्रसन्न रहनेछ। साताको अन्तिममा धेरै समय देखि रोकिएको कार्य पुनः सुचारु हुनेछ। आयपक्ष सबल र सुढृढ रहनेछ। सदैव शंकर भगवानको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साताको प्रारम्भमा मनको कुरा व्यक्त गर्ने अवसर प्राप्त हुनेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। साताको मध्यमा नजिकका व्यक्तिसँग घनिष्ठ सम्बन्ध हुनेछ। भावनात्मक रुपले यो साता शुभ रहनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला तर मेहेनत व्यर्थ जानेछैन। प्रशासनिक वा राज्यको कार्यमा बाधा आउन सक्छ सचेत रहनुहोस्। More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

साताको प्रारम्भमा कार्यक्षेत्र फराकिलो बन्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन गर्नमा सफल भइनेछ। साताको मध्यमा जिवनसाथिको सहयोगले घेरै लाभ मिल्ला। महत्वकांक्षी नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। साताको अन्तिममा प्रतिस्पर्धात्मक अनुभवले गर्दा सहज जित हात लाग्नेछ। जीवनसाथीबाट सुन्दर उपहार पाइएला। सदैव गायत्री मन्त्रको जप More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको प्रारम्भमा सामाजिक सद्भाव बढ्नेछ। नयाँ सम्पर्क वा सल्लाहबाट गरेको कार्य लाभदायी रहनेछ। साताको मध्यमा मनोरञ्जनात्मक कार्यमा मन जानेछ। अवसर पाउनलाई सङ्घर्ष भएतापनि प्रतिफल राम्रो पाईएला। साताको अन्तिममा मित्रहरूसँग सुखद् भेटघाट हुनेछ। अरुलाई केहिपनि भावना व्यक्त नगर्नु यहाँको लागि उत्तम हुनेछ्। सदैव गणेशजीलाई दुवो अर्पण गरेर More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भमा पराक्रममा वृद्धि हुनाले शत्रु परास्त हुनेछन्। नसोचेको आर्थिक सहयोग आफ्नैबाट पाइएला। साताको मध्यमा मनमा अस्थिरता र सामान्य छट्पटि रहन सक्छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा परिवारसँग आरामदायक समय व्यतीत हुनेछ। जीवनसाथीसँग वैचारिक राम्रो भलाकुसारीको गर्न सक्नुहुनेछ। सदैव भगवान शंकरलाई जल चढाएर More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साताको प्रारम्भमा आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। स्वार्थको काम गराउन खोज्नेहरु टाढा हुनेछन्। साताको मध्यमा भावनात्मक निर्णयहरु सकेसम्म नगर्नुहोस्। कामको सिलसिलामा अपजस आउनाले मन खिन्न रहन सक्छ धैर्य बनाएर राख्नुहोस्। साताको अन्तिममा धार्मिक यात्राको योग रहेको छ। व्यापारको कार्यमा भएको प्रगतिले मन प्रसन्न रहनेछ। सदैव देवीको दर्शन More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ। परिवारमा नयाँ दायित्व मिल्नाले अलि मन भारि हुनसक्छ। साताको मध्यमा साहित्य कलातर्फ मन लाग्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। साताको अन्तिममा सोचेको काम पूरा हुनाले आनन्द मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। सदैव शंकर भगवानको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साताको प्रारम्भमा विशेष अर्थलाभ हुनेछ। कार्यक्षेत्रमा तपाईको कामको शुभ प्रभाव बढ्नेछ। साताको मध्यमा विदेशसँग सम्बन्धित कार्यले सफलता मिल्नेछ। आफ्नै कार्यशैलीले गरेको कार्यले मात्र सफलता दिने योग हुँदा अरुको सुझावमा कार्य नगर्नुहोला। साताको अन्तिममा नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ। बन्द ढोका खुल्ला हुने शुभ समय रहेकोले आएका अवसर More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

साताको प्रारम्भमा कार्यक्षेत्रमा सरकारी पक्षबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ। साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन्। मन मिल्ने व्यक्तिसँगको घुमघामले मनमा उमंग र उत्साह जाग्नेछ। साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। शिक्षासँग सम्बन्धित कार्यले सफलता More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

साताको प्रारम्भमा सामाजिक र धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा विशेष लाभको संकेत रहेको छ। साताको मध्यमा कीर्तिमान राख्ने कार्य गर्ने अवसर मिल्नेछ। छोटो कामको लागि लामो यात्रा तय हुनसक्छ। साताको अन्तिममा नयाँ अनुभवहरु थपिनेछन्। राजनीति वा नोकरी क्षेत्रमा प्रसिद्धि बढ्नेछ। तर्कशक्तिमा वृद्धि हुनाले प्रभावी व्यक्तिहरुको सम्पर्कमा More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्यार्थीले प्रतियोगी परीक्षामा सफलता पाँउनेछन्। सामाजिक कार्यबाट छुट्टै पहिचान बनाउने समय रहेको छ। साताको मध्यमा दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आम्दानिका नयाँ स्रोत पत्ता लाग्नेछन्। साताको अन्तिममा पारिवारिक असमझदारी हुनसक्छ त्यसर्थ सकारात्मक सोचले अगाडि बढ्नुहोस्। सदैव भैरवको आराधना गरेर दिनको प्रारम्भ More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साताको प्रारम्भमा उच्च मनोबल रहनाले आँटेको कार्य सफल रहनेछ। परिवारसँग प्रेमिल समय व्यतीत हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। साताको मध्यमा बोलिको विपरित अर्थ लाग्नेछ त्यसर्थ बोल्दा होस पुर्याएर बोल्नुहोला। कुनैपनि कार्य प्रारम्भ गर्दा अनुभवि व्यक्तिको सल्लाह लिनुहोला। शेयर बजारबाट लाभ हुनेछ। दिगो लाभ हुने कार्य More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.