मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सामाजिक र धार्मिक कार्यमा मन जानेछ। व्यापार व्यवसायमा विशेष लाभको संकेत रहेको छ। साताको मध्यमा कीर्तिमान राख्ने कार्य गर्ने अवसर मिल्नेछ। छोटो कामको लागि लामो यात्रा तय हुनसक्छ। साताको अन्तिममा नयाँ अनुभवहरु थपिनेछन्। राजनीति वा नोकरी क्षेत्रमा प्रसिद्धि बढ्नेछ। तर्कशक्तिमा वृद्धि हुनाले प्रभावी व्यक्तिहरुको सम्पर्कमा पुगिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक ३ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: