वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा विशेष अर्थलाभ हुनेछ। कार्यक्षेत्रमा तपाईको कामको शुभ प्रभाव बढ्नेछ। साताको मध्यमा विदेशसँग सम्बन्धित कार्यले सफलता मिल्नेछ। आफ्नै कार्यशैलीले गरेको कार्यले मात्र सफलता दिने योग हुँदा अरुको सुझावमा कार्य नगर्नुहोला। साताको अन्तिममा नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ। बन्द ढोका खुल्ला हुने शुभ समय रहेकोले आएका अवसर नगुमाउनुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र बैजनी हो भने शुभ अंक ३ र ९ रहेको छ।
View All weekly Rashifal
Liked by: