मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा प्रेम जीवन सुमधुर रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। साताको मध्यमा खर्च र व्यवस्थापनलाई लिएर सावधान रहनुहोस्। वैदेशिक भ्रमणको सुअवसर मिल्नाले मन प्रसन्न रहनेछ। साताको अन्तिममा धेरै समय देखि रोकिएको कार्य पुनः सुचारु हुनेछ। आयपक्ष सबल र सुढृढ रहनेछ। सदैव शंकर भगवानको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: