कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा सामाजिक सद्भाव बढ्नेछ। नयाँ सम्पर्क वा सल्लाहबाट गरेको कार्य लाभदायी रहनेछ। साताको मध्यमा मनोरञ्जनात्मक कार्यमा मन जानेछ। अवसर पाउनलाई सङ्घर्ष भएतापनि प्रतिफल राम्रो पाईएला। साताको अन्तिममा मित्रहरूसँग सुखद् भेटघाट हुनेछ। अरुलाई केहिपनि भावना व्यक्त नगर्नु यहाँको लागि उत्तम हुनेछ्। सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: