वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरुबाट भने जस्तो सहयोग नपाइएला। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा आशावादि भएर परिश्रम गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। साताको अन्त्यमा मानप्रतिष्ठामा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। सदैव भगवती देविको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: