तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ। परिवारमा नयाँ दायित्व मिल्नाले अलि मन भारि हुनसक्छ। साताको मध्यमा साहित्य कलातर्फ मन लाग्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। साताको अन्तिममा सोचेको काम पूरा हुनाले आनन्द मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। सदैव शंकर भगवानको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र पहेलो हो भने शुभ अंक ४ र ९ रहेको छ।
View All weekly Rashifal
Liked by: