सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ। जग्गा जमिनबाट सोचेजस्तो लाभ आर्जन गर्न नसकिएला। साताको मध्यमा शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। प्रेमीबाट बिशेष उपहार प्राप्त होला। साताको अन्तिममा समयको सदुपयोग गर्नुहोस। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक ५ र ९ रहेको छ।
View All weekly Rashifal
Liked by: