मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा पारिवारिक कारणले मनमा निराशा वा असन्तोषको भावना जागृत हुनेछ। लगनशीलताले लक्ष्य सम्म पुर्याउनेछ। साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग प्राप्त हुनेछ। साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। सदैव गायत्रीमन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र हरियो हो भने शुभ अंक २ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: