Jyotish Smarika Acharya

Kathmandu, Nepal

बाल्मीकि बिद्यापिठ बाट ज्योतिष शास्त्र को अध्ययन गरि विगत ७ वर्ष देखि निरन्तर कुन्डलि अध्ययन, निमार्ण, गुण मिलान, फलादेश साथै face reading गर्दै आउनुभएको।

झापाको भानु उच्च माध्यमिक विद्यालय बाट SLC पास गरि काठमाडौको गणेशमान सिङ क्याम्पस बाट +२ सकेर बाल्मीकि विध्यापिठबाट ज्याेतिष शास्त्रमा अध्ययन गर्नुका साथै कर्मकाण्ड सम्बन्धि सम्पूर्ण धार्मिक कार्यहरू गराउदै तथा अनलाईन ज्याेतिष सेवा दिदै आउनु भएको । विगत् केही वर्ष देखि मानसिक विरामीलाई आध्यामिक परामर्स र सम्माेहन द्वारा उपचार गर्न सफल । सम्पूर्ण विषयमा उहासँग ७ बर्षकाे अनुभव छ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now