मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
काममा मेहनत धेरै गरेपश्चात मात्र सफलता प्राप्ति होला । धन कमाउनमा ढिलाई भएपनि दिगो बचत हुनेछ। प्रेममा दूरी रहेपनि सम्बन्धमा मिठास हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal
Liked by: