कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
काममा ध्यान लगाएर मात्र सुरुवात गर्नुहोला। धनमा आम्दानी सामान्य रहनेछ। प्रेममा साना कुरामा खटपट हुनसक्छ ध्यान दिनुहोला। स्वास्थ्य सवल रहनेछ।आज कार्यक्षेत्रमा मिश्रित फल प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal
Liked by: