मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
धन खर्च गर्दा सोचविचार पूर्वक गर्नुहोला। प्रेममा भावुकपना धेरै हुनसक्छ। स्वास्थ्य कमजोर हुनसक्ने संकेत भएकाले खानपानमा ध्यान दिनुहोला। काममा अल्छीपनालाई परै राख्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal
Liked by: