सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा सफलता मिल्ने योग छ। धन र मानसम्मानमा वृद्धी हुनेछ । प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। आजको दिन समग्रमा राम्रो फलदायी रहेको छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: