कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा ढिलासुस्ति हुनसक्छ धैर्य राख्नुहोला। सञ्चित धन खर्च हुनसक्छ। प्रेममा भावुक भएपनि प्रेमील समयले आनन्द दिनेछ। स्वास्थ्य कमजोर रहला तसर्थ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal
Liked by: