धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा नयाँ अवसरहरूको प्राप्तिको योग छ। धन आर्जनमा सुधार हुनेछ। प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। कुनै पनि विषयमा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal
Liked by: