तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धन लाभ हुने समय रहेको छ। प्रेम र खुशी मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। काममा सिर्जनशील सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal
Liked by: