Jyotish Amrit Paudel

Pokhara, Kaski, Nepal

वाराणसीकै सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष तथा व्याकरण विषयमा शास्त्री गर्नुभएको Young astrologer (युवा ज्योतिषी) Awarded with national and international award( राष्ट्रिय तथा अन्तराष्ट्रिय विभुषण द्वारा विभुषित) Gold medalist

९ वर्षको उमेरदेखि नेपालका विभिन्न गुरुकुलमा ज्योतिष शास्त्र, वास्तु, योगा, व्याकरण आदीको अध्ययन गर्दै आउनुभएको ज्योतिष अमृत पौडेलले मोतिलाल संस्कृत उच्च माध्यमिक विद्यालय वाराणसीबाट पूर्व मध्यमा गर्नुभएको हो । वाराणसीकै सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष तथा व्याकरण विषयमा शास्त्री गर्नुभएको युवा ज्योतिष तथा वास्तुविद् अमृत पौडेलले शास्त्री ज्योतिष तथा वास्तुको क्षेत्रमा विभिन्न खोज तथा अनुसन्धानहरू गर्दै आउनुभएको छ। ज्योतिष पौडेलले जन्मकुण्डली बाहेक हस्तरेखा तथा फेस रिडिङको माध्यम पनि ज्योतिषीय परामर्श दिँदै आउनुभएको छ । पौडेलका ज्योतिष एवं वास्तु सम्बन्धी कार्यक्रम तथा लेखहरू विभिन्न रेडियो, टेलिभिजन, पत्र -पत्रिका एवम् अनलाइन माध्यमहरूमा प्रकाशित हुँदै आइरहेका छन् । ज्योतिष पौडेल युवा देखि वृद्धसमेत सबैले अत्याधिक रुचाएको व्यक्ति हुनुहुन्छ। उहाँले ज्योतिषीय क्षेत्रमा पुर्याएको योगदानको कारण सन् २०१८ मा माता विन्ध्यवासिनी अवार्ड, २०२३ मा मुक्तिनाथ अवार्ड र २०२४ मा पशुपतिनाथ अवार्ड जस्ता उच्च पदकहरूबाट विभूषित समेत हुनुभएको छ।

Live Call with Jyotish

Customer Reviews

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

5 out of 5 stars

Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now