मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
View All weekly Rashifal
Liked by: