मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा कार्यक्षेत्रमा जोखिम बढ्नेछ। कुनै पनि निर्णयमा ढुक्क हुनु अगाडि दुईपटक सोच्नुहोला। साहसिक काम गरेर लाभ उठाउन सकिनेछ। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। साताको अन्तिममा कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ। अध्यात्मतर्फ झुकाव बढ्नाले मनमा शान्तिको अनुभूति हुनेछ। सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र रातो हो भने शुभ अंक १ र ३ रहेको छ।
View All weekly Rashifal
Liked by: