मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। व्यापारिक लेनदेन लाभदायी रहनेछ। अनुभविको सल्लाह लिएर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: