मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
हत्तारमा लिएको निर्णयले कार्य बिग्रिन सक्ला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। परिस्थिति अनुसार चल्न नसक्दा पछाडि परिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal
Liked by: