मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बोलिको विपरीत अर्थ लाग्न सक्छ बोल्दा विचार पुर्याउनुहोला। घर परिवारमा कुनै कुरालाई लिएर मतभेद रहनेछ। साताको मध्यमा धर्मकर्ममा मन लाग्ने र विद्यार्थीहरूलाई करियर र उच्च शिक्षामा नयाँ मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा पुराना रोकिएका कार्यहरू सम्पादन हुनेछन्। पिताको सहयोगले महत्वकांक्षी योजनाहरू पूरा गर्न सकिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: