Jyotish
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
call
Hororscope
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको ध्यान राख्नुहोला। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक 2 रहेको छ।
MY NOTE

Dhan Pun
८ महीना अघि
kina ho time 1 hour fast hune
Krishna Bahadur Tamang
८ महीना अघि
namaste
:max_bytes(150)/https://lh3.googleusercontent.com/-pHcIPr50mGs/AAAAAAAAAAI/AAAAAAAAAAA/ACHi3recALJ7fXjGNUSjXBK5VTuq7dNa-A/photo.jpg)
Jagat Shahi
८ महीना अघि
आनन्द
■ लोकप्रिय अर्थ
--> मिठो खाना खाएपछि खुसीको अनुभूति ।
-->कुनै पनि कुराको आनन्द लिएपछि प्राप्त हुने शारीरिक सुख ।
■ वास्तविक अर्थ
--> सबै "सुख र दुख" लाई एकै जानेर आत्मस्थ हुनु नै आनंद हो ।
-->श्रेष्ठ, मेधावान ज्ञानीजनको संगत नै बास्तविक सुख हो।
🎯भगवान
■ लोकप्रिय अर्थ
--> एक रहस्यमय व्यक्ति जो आकाशमा बसेर निर्देशन दिन्छ र यसैले संसार चलाउँछ।
■ वास्तविक अर्थ
--> ईश्वर = आत्मा = अहंकार(अहम्)को विलुप्ति
🎯सत्य
■ लोकप्रिय अर्थ
--> इन्द्रियले जे देखाउँछ त्यो सत्य हो ।
--> उदाहरण को लागी: "छोरा, सत्य यो हो कि पैसा नै सबै थोक हो।"
■ वास्तविक अर्थ
--> आफ्नो अज्ञान,भ्रमको नाश।
:max_bytes(150)/https://lh3.googleusercontent.com/-pHcIPr50mGs/AAAAAAAAAAI/AAAAAAAAAAA/ACHi3recALJ7fXjGNUSjXBK5VTuq7dNa-A/photo.jpg)
Jagat Shahi
८ महीना अघि
🎯 प्रेम
■ लोकप्रिय अर्थ
--> स्त्री र पुरुष बिचको आकर्षण
--> आमाको छोरा प्रति ममता
■ वास्तविक अर्थ
--> सबै दुख,झंझट बाट मुक्तिको चाहना नै प्रेम हो।
➖➖➖➖➖
➖🎯 धर्म
■ लोकप्रिय अर्थ
--> "बुवा" को सेवा सेवा गर्नु (जस्तै:खुट्टामा मालिश )नै धर्म हो ।
--> अर्थ नजानी "भगवान" को मूर्ति को पुज्नु ।
--> तथाकथित कर्तव्यको पालना ( बूढ़ीको मोबाइल चार्ज गरिदिनु)
■ वास्तविक अर्थ
--> (आत्मज्ञान)आफ्नो स्वरूपको ज्ञान नै धर्म हो।
-->आफ्नो चैतन्य स्वरुपलाई बुझ्नु नै धर्म हो।
गीता,उपनिषद, दुर्गाशप्तसती, शिव सूत्र जस्ता बोध साहित्यको अध्ययन पछि मूर्तिको पुजा गर्नु धर्म हो।
Sumitra Yatri
८ महीना अघि
नमो नमः🙏धन्यवाद
Liked by: