रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप, बागलुङ पहिरोमा परेका ११ जनाको शव भेटियो
DAILY DIGEST
१८ भदौ, २०७७-बिहिवार | September 03, 2020
१८ भदौ, २०७७-बिहिवार | September 03, 2020
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप, बागलुङ पहिरोमा परेका ११ जनाको शव भेटियो
नेपाल सरकारले कोरोना नियन्त्रणको निमित्त लगाएको निषेधाज्ञाको उल्लंघन गर्दै आज स्थानीयले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा आज दिनभर पुल्चोकको स्थिति तनावग्रस्त रह्यो । स्थानीय युवा र प्रहरीबीच झडप हुँदा युवा प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए भने प्रहरीले पानीको फोहोरा र अश्रु ग्यासको साहयता लिनु परेको थियो । उक्त झडपमा थुप्रै प्रहरी र युवाहरु घाइते भएका छन् । त्यसबाहेक हिजो राती बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने यो रिपोर्ट तयार पार्दा सम्म अझ ४0 जना बेपत्ता छन् । भूजी खोलामा आएको बाढीले ढोरपाटन नगरपालिकाको ५ वटा वडामा ३१ वटाभन्दा बढी घर बगाएको छ ।
National
निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप
Khabarhub
National
ढोरपाटन पहिरो अपडेट : मृत्युु हुनेको संख्या ११ पुग्यो, ३० भन्दा बढी बेपत्ता
Naya Patrika
Health
थप १,२२८ जना कोरोनाभाइरस सङ्क्रमित, छ जनाको मृत्यु र ९१७ जना निको
BBC News | नेपाली
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service