लेबनानमा भएको विष्फोटमा १०० भन्दा धेरैको मृत्यु
DAILY DIGEST
२१ साउन, २०७७-बुधवार | August 05, 2020
२१ साउन, २०७७-बुधवार | August 05, 2020
लेबनानमा भएको विष्फोटमा १०० भन्दा धेरैको मृत्यु
हिजो लेबनानको बेरुतको एक बन्दरगाहमा मंगलबार भएको विष्फोटमा परेर यो रिपोर्ट तयार गर्दासम्म १०० भन्दा धेरैको ज्यान गइसकेको छ भने ४००० भन्दा बढी मानिसहरु घाइते छन्। हिजो भएको विष्फोटको कारण आज लेबनानमा शोक दिवस समेत मनाइएको छ। गोदाममा असुरक्षित तरिकाले राखिएको “एमोनियम नाइट्रेट” विष्फोट हुँदा शक्तिशाली विष्फोट हुन पुगेको थियो। हिजो राती देखि नै सामाजिक सञ्जालमा उक्त विष्फोटको भिडियो भाइरल भइरहेको छ ।
International
लेबनान विष्फोट : मृत्तकको संख्या एक सय नाघ्यो, चार हजार बढी घाइते
Naya Page
National
उपत्यकासहितका स्थानमा भोलिदेखि सवारी साधनमा जोर- बिजोर लागू
ekantipur
Politics
कांग्रेस सभापतिको दौडमा रहेकाहरु को कुन अवस्थामा छन् ?
१२खरी
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service