काठमाडौँ उपत्यकापनि बाढी–पहिरो र कोरोनाको उच्च जोखिममा
DAILY DIGEST
२७ असार, २०७७-शनिवार | July 11, 2020
२७ असार, २०७७-शनिवार | July 11, 2020
काठमाडौँ उपत्यकापनि बाढी–पहिरो र कोरोनाको उच्च जोखिममा
पछिल्ला केहि दिनमा यसवर्षको मनसुन सक्रिय हुँदा देशभरका विभिन्न स्थानमा बाढी–पहिरोको असर देखिरहँदा काठमाडौं उपत्यकापनि यसपालि बाढी–पहिरोको उच्च जोखिममा रहेको सुरक्षा निकायको भनाइ रहेको छ । सुरक्षा निकाय अनुसार काठमाडौंमा ५१, भक्तपुरमा १२ र ललितपुरमा १४ भन्दा बढी स्थान, यसवर्ष डुबान तथा पहिरोको जोखिम रहेको सुरक्षा निकायको तथ्यांक छ । त्यसबाहेक, उपत्यकामा पछिल्लो केहि दिन देखि बढिरहेका कोरोना संक्रमितको सङ्ख्यालाई मध्य नजर गर्दा काठमाडौँ उपत्यकापनि कोरोनाको उच्च जोखिममा रहेको सजिलै अनुमान गर्न सकिन्छ । आज शंखमूल र गोकर्ण निवासी एक एक पुरुषसँगै पाटन अस्पतालमा उपचाररत सिन्धुपाल्चोक घर भएका व्यक्ति गरेर तीन जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
National
काठमाडौं उपत्यकासमेत बाढी–पहिरो र डुबानको जोखिममा
Imagekhabar
Health
नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो
स्वास्थ्यखबर
National
म्याग्दी पहिरोः मृतक संख्या २० पुग्यो
Himal Khabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service