नेपालमा ग्रेट वाल निर्माण हुँदै, ओली अनुपस्थित भएपछि बैठक स्थगित
DAILY DIGEST
१८ असार, २०७७-बिहिवार | July 02, 2020
१८ असार, २०७७-बिहिवार | July 02, 2020
नेपालमा ग्रेट वाल निर्माण हुँदै, ओली अनुपस्थित भएपछि बैठक स्थगित
पर्यटकीय स्थल हेलम्बुलाई लक्षित गर्दै नेपालको ग्रेट वाल निर्माण गरिने भएको छ। उक्त ग्रेट वाल ६० किलोमिटर लामो हुनेछ। हिमाल अवलोकनका साथै रेडपान्डा जस्तो बन्यजन्तु हेर्न पाइने यस ग्रेट वालको विशेषता हुनेछ । त्यसैगरी, बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मकाे लागि स्थगित भएको छ । राजिनामाको मागमा दवाव दिने शंखा लागेको भएर ओली अनुपस्थित भएको पार्टीका नेताहरुले टिप्पणी गरेका छन् ।
National
६० किलोमिटर लामो ‘नेपाली ग्रेटवाल’ बनाइँदै
Onlinekhabar
Politics
प्रधानमन्त्री ओली नगएपछि स्थायी कमिटी बैठक २ दिनको लागि स्थगित
Ujyaalo Online
Health
कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ६ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service