प्रधानमन्त्री ओली भन्छन् "फाल्गुणमा कोरोना सम्भवतः नियन्त्रण हुन्छ"
DAILY DIGEST
४ असार, २०७७-बिहिवार | June 18, 2020
४ असार, २०७७-बिहिवार | June 18, 2020
प्रधानमन्त्री ओली भन्छन् "फाल्गुणमा कोरोना सम्भवतः नियन्त्रण हुन्छ"
आफ्नो बोल्ने शैलीको कारण सधैँ चर्चामा रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ‘फागुनको महिना सम्भवत: कोरोना नियन्त्रणको महिना हुन्छ’ भनेर आँकलन गर्नुभयो। त्यस्तै उहाले अमेरिकी सहयोग नियोगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोध नपढेकाहरुले मात्र गरेको टिप्पणी समेत गर्नुभयो। नेपालमा कोरोनाको ग्राफ भने दिन प्रतिदिन बढ्दै गरेको अवस्था छ, आज मात्र काठमाडौँ उपत्यकामा ६ जना सहित देशभर ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
National
कोरोनाबारे प्रधानमन्त्रीको विश्लेषण : साउनमा उच्‍च, फागुनमा नियन्त्रण
Onlinekhabar
Health
संक्रमितको संख्यामा फेरि उछाल, थप ६ सय ७१ जनामा संक्रमण
News 24
Politics
पढ्न अल्छी गर्नेहरुले मात्रै एमसीसीको विरोध गरे : प्रम ओली
Ujyaalo Online
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service