“फिनसेन फाइल्स”मा केही नेपाली बैंकहरुले गैरकानुनी धनको कारोबार गरेको खुलासा
DAILY DIGEST
४ असोज, २०७७-आइतवार | September 20, 2020
४ असोज, २०७७-आइतवार | September 20, 2020
“फिनसेन फाइल्स”मा केही नेपाली बैंकहरुले गैरकानुनी धनको कारोबार गरेको खुलासा
अमेरिकाको एक सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन)ले तयार पारेको एउटा अति गोप्य कागजातमा नेपालका केही बैंक र कम्पनीहरू गैरकानूनी र शंकास्पद धन ओसारपसार गरेको खुलासा गरेको छ । सन् १९९९ देखि २०१७ सम्मको गैरकानूनी कारोबारको खुलासा भएको “फिनसेन फाइल्स”मा नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र थुप्रै व्यक्तिहरूले व्यापारको नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको हो।
National
‘फिनसेन फाइल्स’ को नेपाल कनेक्सन : ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार
PahiloPost
Health
आइतबार थपिए १३२५ जना कोरोना संक्रमित, ९६६ जना डिस्चार्ज
देश सञ्चार
Sports
दिल्ली र पञ्जावको स्कोर बराबरी, सुपर ओभरमा दिल्लीको जित
Setopati
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service