सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
View All weekly Rashifal
Liked by: