कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनोबल उच्च नै रहनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
View All weekly Rashifal
Liked by: