वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता विद्या र बुद्धिको विकास हुनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला, शेयर बजारले पनि राम्रो प्रतिफल नदेला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले सफलता हात पर्नेछ ।
View All weekly Rashifal
Liked by: