आजपनि हजारभन्दा बढी सङ्क्रमित, बिनोद चौधरी भए कोरोनामुक्त
DAILY DIGEST
२० भदौ, २०७७-शनिवार | September 05, 2020
२० भदौ, २०७७-शनिवार | September 05, 2020
आजपनि हजारभन्दा बढी सङ्क्रमित, बिनोद चौधरी भए कोरोनामुक्त
आज थप १,०४१ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको सङ्ख्या हजार नाघेको छ । जसमध्ये २७ हजार भन्दा धेरै संक्रमितहरु निको भइसकेका छन् भने २८० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर आईसीयूमा १६७ जना संक्रमित छन् भने भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् । शनिवार मात्र १५६६ जना कोरोना मुक्त भएका छन् । केहि दिन अघि मात्र कोरोना संक्रमण देखिएको सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भने आज कोरोना मुक्त भएका छन् ।
Health
लगातार पाँचौँ दिन हजारभन्दा बढी सङ्क्रमित, थप ९ जनाको मृत्यु
BBC News | नेपाली
National
कोरोना संक्रमणबाट मुक्त भए विनोद चौधरी
Nepal Khabar
National
बाग्लुङ ढोरपाटन बाढी : ११ जलविद्युत आयोजनामा क्षति
Ujyaalo Online
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service