आज उपत्यकामा ३०१ संक्रमित, एक साता लम्बियो निषेधाज्ञा
DAILY DIGEST
१० भदौ, २०७७-बुधवार | August 26, 2020
१० भदौ, २०७७-बुधवार | August 26, 2020
आज उपत्यकामा ३०१ संक्रमित, एक साता लम्बियो निषेधाज्ञा
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा अहिलेसम्म कै सबैभन्दा धेरै ३०१ जना थपिएका छन् । काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी आज ३०१ जना थपिएसँगै काठमाडौँमा एक साता निषेधाज्ञा लम्बिएको छ । हिजो उपत्यकाका तीनै जना मेयरले निषेधाज्ञा लम्ब्याउने शिफारिस गरेका थिए भने आज प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। अब भदौ १७ सम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहनेछन् ।
National
काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्बियाे
देश सञ्चार
Health
काठमाडौंमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी, आज थपिए ३०१ संक्रमित
स्वास्थ्यखबर
National
कुलमान नै किन चाहन्छन् आम मानिस ?
RatoPati
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service