विराटनगर नोबेल अस्पतालका ५५ स्टाफ नर्शहरु दिए एकसाथ राजीनामा, जुम्लामा चट्याङ लागेर ५ सय भेडा मरे
DAILY DIGEST
९ भदौ, २०७७-मंगलवार | August 25, 2020
९ भदौ, २०७७-मंगलवार | August 25, 2020
विराटनगर नोबेल अस्पतालका ५५ स्टाफ नर्शहरु दिए एकसाथ राजीनामा, जुम्लामा चट्याङ लागेर ५ सय भेडा मरे
कोरोना महामारीमा अस्पतालमा सुरक्षाको उचित व्यवस्था नभएको र पारिश्रमिकपनि कम दिएको कारणले विराटनगरको नोबेल अस्पतालका ५५ स्टाफ नर्शहरुले आज सामुहिक राजीनामा दिएका छन् । यो महामारीको बेलामा दिनरात काममा खटिएका नोबेल अस्पतालका नर्शहरुलाई अस्पतालले समयमा तलबपनि नदिएको गुनासो नर्शहरुले गरेका छन् । उनीहरुको राजीनामा अहिलेसम्म स्वीकृत भने भएको छैन । त्यसबाहेक, जुम्लाको पातारासी गाउँपालिकामा सोमबार गएको चट्याङ लागेर करिब ५ सय भेडा मरेका छन् । भेडापालन पुर्ख्यौली व्यवसाय भएको उक्त स्थानमा ५ सय भेडा मरेपछि किसानहरु तनावमा छन् ।
National
श्रम शोषण गरेको भन्दै नोबेल अस्पताल विराटनगरका ५५ स्टार्फ नर्सहरुद्वारा सामुहिक राजीनामा
News 24
National
जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे
News 24
Health
मंगलबार ५७ जिल्लामा भेटिए कोरोना संक्रमित, कुन जिल्लामा कति?
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service