आज थप ४२५ जनामा कोरोना भाइरस, एमसीसीबारे नेकपा सचिवालय बैठक स्थगित
DAILY DIGEST
३२ जेठ, २०७७-आइतवार | June 14, 2020
३२ जेठ, २०७७-आइतवार | June 14, 2020
आज थप ४२५ जनामा कोरोना भाइरस, एमसीसीबारे नेकपा सचिवालय बैठक स्थगित
आज एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ । त्यसबाहेक आज सरकारले तोकेको लकडाउनको औपचारिक अन्तिम दिन ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि र थप एकको निधन भएको छ । शनिबार साँझ पहिरोमा पुरिएका दुई परिवारका आठ शव भेटिएको छ तर एकजना अझै बेपत्ता भएको खबरले सबैलाई दुखी बनाएको छ भने हिन्दी चलचित्र अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले पनि आज सम्पूर्ण चलचित्रप्रेमीहरुलाई निरास बनाएको छ ।
Entertainment
भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या
Imagekhabar
National
पहिरोमा पुरिएका दुई परिवारका आठ शव भेटियो, एक बेपत्ता
Annapurna Post
Health
थप ४२५ जनामा कोरोना
PahiloPost
Politics
एमसिसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
Nepal Live
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service