आइतवार देखि अति आवश्यक बाहेक सरकारी सेवा बन्द, न्युरोड–टेकु क्षेत्र सिल
DAILY DIGEST
२३ साउन, २०७७-शुक्रवार | August 07, 2020
२३ साउन, २०७७-शुक्रवार | August 07, 2020
आइतवार देखि अति आवश्यक बाहेक सरकारी सेवा बन्द, न्युरोड–टेकु क्षेत्र सिल
काठमाडौँ उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि आज उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले आइतवारदेखि अति आवश्यक बाहेक सम्पूर्ण सरकारी कार्यहरु स्थगित गर्ने भएको छ । आज मात्र काठमाडाैं उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । समुदाय स्तरमा कोरोना नफैलियोस् भन्ने सोचका साथ काठमाडौँ, भक्तपुर र ललितपुरको सीडीओ कार्यालयले आइतवार देखि सरकारी कार्य स्थगित गर्ने सुचना जारी गरेको हो । त्यसबाहेक, शुक्रवार राती १२ बजेबाट भिडभाड धेरै हुने व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकुलाई सिल गर्ने भएको छ ।
National
कार्यालयमा भीडभाड बढ्यो, अत्यावश्यकबाहेक १५ दिन बन्द
१२खरी
National
न्युरोड–टेकु क्षेत्र सिल गरिने
ekantipur
Health
शुक्रबार काठमाडौं उपत्यकामा १०६ कोरोना संक्रमित थपिए, उपत्यकामा ९८२ पुगे संक्रमित
स्वास्थ्यखबर
Health
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
Himal Khabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service