पुन दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव
DAILY DIGEST
२० साउन, २०७७-मंगलवार | August 04, 2020
२० साउन, २०७७-मंगलवार | August 04, 2020
पुन दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव
काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न स्थानमा कोरोना भयावह अवस्थामा पुगेपछि आज प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष दलका केहि नेताहरुले जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्रीलाई कम्तिमा पनि २ हप्ता लकडाउन गर्न सुझाव दिएका छन् । ४ महिना लामो लकडाउन खुलेपछि कोरोना झन् नियन्त्रण भन्दा बाहिर पुग्न सक्ने अवस्था भएपछि आजको बैठकबाट पुन लकडाउन हुनसक्ने सङ्केत देखिएको छ। प्रधानमन्त्री ओलीले भने अझ विचार गरेर अन्तिम निर्णय लिने भएका छन् । समुदाय स्तरमा कोरोना देखिएपछि देशका विभिन्न स्थानहरुमा स्थानीय सरकारले नै लकडाउन सुचारु गरेको छ ।
Health
बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको छलफल, विपक्षी दलका नेता पनि सहभागी
Onlinekhabar
National
कालापानी क्षेत्रमा भारतले हजारौंको संख्यामा बढायो सुरक्षाकर्मी
Naya Page
National
२७ वर्षपछि गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले
Rajdhani Daily
Health
काठमाण्डू उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोनाभाइरस, एक जनाको मृत्यु
BBC News | नेपाली
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service