आज चीन र नेपालको ६५ औँ वर्षगाँठ
DAILY DIGEST
१७ साउन, २०७७-शनिवार | August 01, 2020
१७ साउन, २०७७-शनिवार | August 01, 2020
आज चीन र नेपालको ६५ औँ वर्षगाँठ
सन् १९५५ मा आजकै दिन शुरु भएको चीनसँगको मैत्री तथा सांस्कृतिक सम्बन्धको आज ६५ औँ वर्ष लागेको छ । आजको विशेष अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना आदानप्रदान गरेर सन्देश पठाउँदै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ र महत्व दिएर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् । नेपालको राष्ट्रपति भण्डारीले समेत चीनसँगको कुटनीतिक सम्बन्धको असल कुराहरुको सम्झना गरेकी थिइन् । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको एतिहाषिक भ्रमण समेत गरेका थिए भने नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले गत अप्रिलमा चीन भ्रमण गरेकी थिइन् ।
National
चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ
Onlinekhabar
National
सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने खतरा
Imagekhabar
Health
सभामुखको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना पुष्टि
Setopati
International
बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु
RatoPati
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service