निर्मला हत्याकाण्डमा फसेका प्रहरीहरुले पाए सफाइ, अब नेपालमा सीमा विवाद बारे पढाइ हुने
DAILY DIGEST
१५ साउन, २०७७-बिहिवार | July 30, 2020
१५ साउन, २०७७-बिहिवार | July 30, 2020
निर्मला हत्याकाण्डमा फसेका प्रहरीहरुले पाए सफाइ, अब नेपालमा सीमा विवाद बारे पढाइ हुने
१३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएर जवर्जस्ती बयान लिएको अभियोगमा पक्राउ परेका एसपी दिल्लीराज विष्ट, सीआइबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी लगायतका मुद्दा खेपिरहेका प्रहरीले आज दुई वर्षपछि कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका छन्। उनीहरु विरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उजुरी दिएका थिए । त्यसबाहेक, नेपाल सरकारले यसवर्षदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूभाग तथा सीमाबारे पढाउने भएको छ ।
National
निर्मला प्रकरणको अनुसन्धान गर्दा 'फसेका' प्रहरीलाई अदालतले दियो सफाइ
PahiloPost
Education
मन्त्रीको निर्देशनपछि कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने
Setopati
National
चार महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले
Imagekhabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service