भारतलाई नेपालको जवाफ, "नेपालको भूमिमा नेपाली हिड्डुल गर्नु स्वाभाविक"
DAILY DIGEST
१४ साउन, २०७७-बुधवार | July 29, 2020
१४ साउन, २०७७-बुधवार | July 29, 2020
भारतलाई नेपालको जवाफ, "नेपालको भूमिमा नेपाली हिड्डुल गर्नु स्वाभाविक"
दुई दिन अघि मात्रै भारतको धार्चुला प्रशासन कार्यालयले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई कालापानी, लिम्पियाधुरा, गुन्जी लगायतका क्षेत्रबाट अवैध रुपमा कसैलाई भारत प्रवेश गर्न नदिन अनुरोध गर्दै पठाएको पत्रको नेपालले जवाफ पठाएको छ । गृह मन्त्रालयको निर्देशनपछि भारतको धार्चुला प्रशासन कार्यालयलाई उक्त भूमि नेपालको भएको कारण नेपाललाई सो क्षेत्रमा जान कुनै रोकटोक नगर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले जवाफी पत्र पठाएको हो । यस सँगसँगै भारतले उक्त क्षेत्रको सुरक्षा बढाएको छ । अब भारतले उक्त क्षेत्रको हरेक ३ देखि ५ किलोमिटरको दुरीमा आफ्नो सेना राखेको छ ।
National
भारतलाई जवाफ– नेपालको भूमिमा नेपालीलाई कुनै बाधा नगर्नू
Naya Patrika
National
कालापानी क्षेत्रमा भारतले सुरक्षा बढायो, प्रत्येक ३ किलोमिटर दूरीमा एसएसबी क्याम्प
१२खरी
National
सप्तकोशीमा पानीको बहाव उच्च: ५६ मध्ये ३२ ढोका मात्रै भारतले खोल्यो, खतरा बढेपछि रातो बती बालियो
Imagekhabar
Politics
दाहाललाई प्रधानमन्त्रीको चेतावनी- ‘हामी दुई जना एउटै पार्टीमा रहन्नौं’
Dekhapadhi
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service