सरिता गिरीको मुद्दाको सुनुवाइ भएन र प्युठानको ट्र्याक्टर दुर्घटनामा सातको मृत्यु
DAILY DIGEST
४ साउन, २०७७-आइतवार | July 19, 2020
४ साउन, २०७७-आइतवार | July 19, 2020
सरिता गिरीको मुद्दाको सुनुवाइ भएन र प्युठानको ट्र्याक्टर दुर्घटनामा सातको मृत्यु
समाजवादी पार्टीले सांसदबाट निष्काशन गरेपछि सर्वोच्च अदालतमा उजुरी दर्ता गरेकी सरिता गिरीको आज सुनुवाइको लागि दुवै पक्षलाई बोलाइएता पनि अन्तत सर्वोच्च अदालतले सुनुवाई गर्न नसकेको जनाएको छ । असार २३ गते समाजवादीले पार्टी सदस्य र सांसदबाट सरिता गिरीलाई निष्कासन गरेसँगै उनले रिट निवेदन पेश गरेको थिइन् । त्यसबाहेक आज बिहानै प्युठानको स्वर्गद्वारी नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परेर ७ जनाको ज्यान गएको छ । ५०० मिटर तल खसेको ट्याक्टरमा बसेका एकजना भने बाँचेका छन्।
Politics
सरिता गिरीको मुद्दा आज किन सुनुवाइ भएन?
देश सञ्चार
National
प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु
Setopati
Economy
मौद्रिक नीतिपछि शेयर बजारमा उछाल, ६ प्रतिशतले बजार बढेपछि कारोबार बन्द
Nepal Live
National
सीमा क्षेत्रकाे सशस्त्र प्रहरी पाेस्टमाथि फेरि भारतीय समूहको आक्रमण
Ujyaalo Online
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service