कोरोना र सलहको त्रासबीच रोपाइँको उत्साह, खोकनामा प्रहरीको अवरोध
DAILY DIGEST
१५ असार, २०७७-सोमवार | June 29, 2020
१५ असार, २०७७-सोमवार | June 29, 2020
कोरोना र सलहको त्रासबीच रोपाइँको उत्साह, खोकनामा प्रहरीको अवरोध
आज राष्ट्रिय धान दिवसको विशेष अवसरमा देशका विभिन्न स्थानका किसान दाजुभाइ तथा दिदीबहिनीहरुले रोपाइँ गरेका छन् । यसवर्षको रोपाइँ कोरोना महामारी र सलह प्रकोपको कारण कतै थोरै चुनौतीपूर्ण रह्यो भने अर्कोतर्फ कोरोनाकै कारण गाउँ फर्किएका थुप्रै युवाहरु रोपाइँमा व्यस्त देखिए । ललितपुरको खोकनाका बासिन्दाहरुलाई भने प्रहरीले बिहानै धान रोप्न अवरोध गरेको थियो । फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ क्षेत्र पर्ने भएकाले रोपाइँ गर्न नदिंदा त्यहाँका स्थानीय र प्रहरी बीच घम्साघम्सी नै परेको थियो।
रोपाईको दिनमा रडाको, खोकनामा प्रहरी र स्थानीयबीच ट्रयाक्टर खोसाखोस
PahiloPost
National
कोरोनाले गाउँ फर्किएका युवा खेत रोपाइँमा व्यस्त
Annapurna Post
International
पाकिस्तानी सेयर बजारमा गोली चल्यो
१२खरी
National
चीनले भूमि मिचेको 'कथित प्रतिवेदन' बारे अध्ययन भइरहेको छ: परराष्ट्रमन्त्री ज्ञवाली
Himal Khabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service