नेपालमा भित्रियो सलह कीरा, माधव नेपालको कोरोना बुटी
DAILY DIGEST
१३ असार, २०७७-शनिवार | June 27, 2020
१३ असार, २०७७-शनिवार | June 27, 2020
नेपालमा भित्रियो सलह कीरा, माधव नेपालको कोरोना बुटी
आज प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह देखिएको ठूलो खबर आएको छ । नेपालमा सलह कीराको प्रभाव नपर्ने कृषि विज्ञहरुले दाबी गर्दै आएका थिए तर अहिले तराईका अधिकांश जिल्लामा सलह कीरा आइसकेको आशंका विज्ञहरु गर्दैछन् । वरिष्ठ नेता माधव नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा कोरोना डिजिटल बुटी भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे । चीनबाट ल्याएको उक्त कार्डले थुप्रै समाचार बनाएपछि स्थायी कमिटीमा शीर्ष नेताहरुले कोरोना भगाउने बुटी फुकालेका छन्। तर, माधव नेपाल भने आजको बैठकमा पनि उक्त कार्ड लगाएर उपस्थित भएका थिए ।
National
पूर्वानुमान विपरीत नेपालमा भित्रियो सलह किरा, एक-दुई दिनमा थप झुण्ड आउनसक्ने चेतावनी
देश सञ्चार
Politics
माधव नेपालबाहेक शीर्ष नेताले फुकाले 'कोरोना बुटी'
PahiloPost
Health
सबै जिल्लामा कोरोना संक्रमित, कुन जिल्लामा कति?
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service