तोकिएको समयमा एमसीसी पारित नहुने, नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
DAILY DIGEST
१० असार, २०७७-बुधवार | June 24, 2020
१० असार, २०७७-बुधवार | June 24, 2020
तोकिएको समयमा एमसीसी पारित नहुने, नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) परियोजनाको सम्झौता संसदबाट असार १६ गतेभित्र पारित हुने समझदारी भएता पनि अब यो मितिमा एमसीसी पारित नहुने भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई तोकिएपछि १६ गते भित्र एमसीसी संसदबाट पारित नहुने देखिएको हो। आज काठमाडौं महानगरपालिकाले सडक तथा गल्लीलाई आधार बनाएर आनाका हिसाबले जग्गाको मूल्य कायम गरेको छ । नागरिकता विधयेकमा असन्तुष्टि जनाउदै जसपा नेपालले विरोधका कार्यक्रम घोषणा गरेको हो ।
International
तोकिएको समयमा एमसीसी पारित नहुने पक्का
Ujyaalo Online
National
काठमाडौं महानगरले दरबारमार्ग, जमल, न्युरोड र पुतलीसडकका जग्गाको मूल्य प्रतिआना ५० लाख ताेक्याे
१२खरी
Politics
नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
RatoPati
Health
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2024, All Rights Reserved | Privacy | Terms of Service