कोरोना जित्ने पनि बढिरहेका छन्, सांसद दीपक मनाङेलाई अर्थ तथा विकास समितिमा असन्तुष्टि
DAILY DIGEST
८ असार, २०७७-सोमवार | June 22, 2020
८ असार, २०७७-सोमवार | June 22, 2020
कोरोना जित्ने पनि बढिरहेका छन्, सांसद दीपक मनाङेलाई अर्थ तथा विकास समितिमा असन्तुष्टि
दिनानुदिन बढ्दै गएको कोरोना भाइरस संक्रमितको ठूलो सङ्ख्या सुन्दा हामीमाझ त्रासको अवस्था बढ्दै गएको छ । तर, संक्रमितको सङ्ख्या सँगसँगै कोरोना जितेर स्वस्थ्य भइ घर फर्कने व्यक्तिहरुपनि उतिक्कै बढिरहेको खबरले आफ्नो मनोबललाई हामीले उच्च बनाउनुपर्ने छ । विश्वभर अहिलेसम्म ९० लाख नजिकै संक्रमितको सङ्ख्या पुगेको छ जसमध्ये लगभग ४५ लाख मानिसले कोरोना भाइरसलाई जितेका छन् । त्यसबाहेक सांसद दीपक मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिएको खबरमा आज देश विदेश बस्ने नेपालीहरुको व्यापक चासो बढेको छ ।
Health
कोरोना भाइरस नेपाल: दुई हजारभन्दा बढी निको
BBC News | नेपाली
Politics
दीपक मनाङे भन्छन्- अब खेलुकद समिति पाए जान्छु नत्र जान्न
RatoPati
National
तानसेनमा पहिरो : दुईको मृत्यु, सवारी साधन पुरियो
Annapurna Post
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service