विदेशमा भएका नेपालीहरुको स्वदेश आउँने क्रम जारी, साउदीबाट आज १५३ जना आइपुगे काठमाडौं
DAILY DIGEST
५ असार, २०७७-शुक्रवार | June 19, 2020
५ असार, २०७७-शुक्रवार | June 19, 2020
विदेशमा भएका नेपालीहरुको स्वदेश आउँने क्रम जारी, साउदीबाट आज १५३ जना आइपुगे काठमाडौं
कोरोना भाइरसको महामारीले गर्दा विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु घर फर्कने क्रम आज पनि जारी नै रह्यो । आज साउदीबाट १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । एकतर्फ विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु नेपाल फर्कदैछन् भने अर्कोतर्फ चीन-भारत बीच तनाव बढ्न थालेपछि भारतले गोर्खा रेजिमेन्टका सैनिकलाई तत्काल बोलाएका कारण नेपाली सैनिक लर्को लागेर पल्टन जान थालेका छन्।
National
साउदीबाट पहिलो पटक नेपालीको उद्धार
Khabarhub
National
बिदामा बसेका गोर्खालीलाई बोलायो भारतले
Annapurna Post
Health
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service