निषेधाज्ञा जारी गर्दा पनि बुटवलमा प्रदर्शन, मुख्यमन्त्रीको गाडी तोडफोड गरियो
DAILY DIGEST
१८ असोज, २०७७-आइतवार | October 04, 2020
१८ असोज, २०७७-आइतवार | October 04, 2020
निषेधाज्ञा जारी गर्दा पनि बुटवलमा प्रदर्शन, मुख्यमन्त्रीको गाडी तोडफोड गरियो
प्रदेश ५ को स्थायी स्थायी राजधानी दाङको भालुवाङ बनाउने भनिएसँगै बुटवलमा विरोध प्रदर्शन आक्रामक बन्दै गएको छ । शनिवार देखि चर्किएको आन्दोलनको प्रभाव कम पार्न रुपन्देही प्रशासनले बुटवलको विभिन्न स्थानहरुमा ४ दिनसम्म निषेधाज्ञा जारी गर्दा समेत आज बुटवलमा विरोध प्रदर्शन भइरह्यो । राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावमा असन्तुष्ट भएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले आज उक्त प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार समेत गरेका थिए । नेकपाका केही सांसदहरुले समेत दाङ राजधानी बनाउन ठिक नभएको भन्दै नोट अफ डिसेन्ट लेखेर विरोध गरेका छन् ।
National
विरोध प्रदर्शन रोक्न बुटवलका दर्जन ठाउँ निषेधित क्षेत्र
Onlinekhabar
National
मुख्यमन्त्री सवार गाडी तोडफोड गरेको आरोपमा कांग्रेसका ९ नेता–कार्यकर्ता पक्राउ
RatoPati
Health
कोरोना संक्रमणमा नेपालको भयावह तस्वीरः चीनलाई पनि पछि पारेर लाग्यो उकालो
Imagekhabar
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2023, All Rights Reserved | Privacy | Terms of Service